नियम
मूल नियमावलीको नियम १५ मा संशोधन

मूल नियमावलीको नियम १५ को
उपनियम (४) मा रहेका “थप स्रेस्ता” भन्ने शब्दहरू पछि “यस नियमावलीमा
नगरपालिका तथा जिल्ला विकास समितिको लागि तोकिएका वा” भन्ने शब्दहरू थपिएका छन् ।